नियम ३०ङ
दलालको इजाजतपत्र दिन रोक लगाउन सक्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बिमा व्यवसायको बजार सम्बन्धी अध्ययन, अनुसन्धान तथा मूल्याङ्कनको आधारमा समितिले बिमक बिमकबीच माध्यमको रूपमा काम गर्न कसैलाई पनि कुनै निश्चित अवधिसम्मको लागि दलालको इजाजतपत्र नदिने गरी रोक लगाउन सक्नेछ ।